कला
फिल्म हलबाट किन नगर प्रहरी फिर्ता भए
लाङटाङखबर
२०८० असर ०८ गते
लाङटाङखबर/काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो [...]
गायिका पुजा तामाङले अभिनय गरेकी “पाल्मो” म्युजिक भिडियो सार्वजनिक
लाङटाङखबर
२०८० वैशाख १६ गते
लाङटाङखबर/काठमाडौं।भक्तपुर ।सिन्धुपाल्चोक जिल्लाबाट उदयकी गायिका पुजा तामाङले पहिलोपटक अभिनय गरेकी नयाँ तामाङ सेलो “पाल्मो” को म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।शुक्रबार तामाङ सलो जगतमा अर्को नयाँ [...]
फिकुरी वाङ्फेल सोसाइटी द्वारा अयोजित सोनाम ल्होछार सास्कृतिक कार्यक्रम सम्पन्न
लाङटाङ खबर
२०७९ माघ ८ गते
लाङटाङखबर/काठमाडौं। तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका खाल्डेमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता फिकुरि वाङफेल [...]
उत्तरगया गाउँपालिकामा ल्होछार कार्यक्रम सम्पन्न,
लाङटाङखबर
२०७९माघ६गते
लाङटाङखबर/काठमाडौं।तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका [...]
रसुवा,उत्तरगया गाउँपालिका डाडागाउमा ल्होछार कार्यक्रम सम्पन्न,
लाङटाङखबर
२०७९माघ६गते
लाङटाङखबर/काठमाडौं।तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका [...]
उत्तरगया गाउँपालिका खेलमैदान, खाल्डेमा होछार कार्यक्रम हुँदै, राष्ट्रिय तथा [...]
लाङटाङ्खबर
२०७९/०९/२७
लाङटाङ्खबर/काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार (तवर ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका खेल मैदान, खाल्डेमा यहि माघ ७ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
आयोजना हुन लागेको यस [...]
उत्तरगया गाउँपालिका डाँडाँगाउँमा ल्होछार कार्यक्रम हुँदै, राष्ट्रिय तथा स्थानिय [...]
लाङटाङखबर
२०७९ पुस २६ गते
लाङटाङखबर/काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका डाँडागाउँमा यहि माघ ५ गते [...]
गायिका सिरी लोप्चनको ‘च्याङ्बा कै भर लाग्छ ‘ बोलको भिडियो सार्वजनिक (भिडियो सहित)
लाङटाङ खबर
२०७९ मङ्सिर १८ गते आइतवार
लाङटाङखबर/काठमाडौं । गायिका सिरी लोप्चनको ‘च्याङ्बा कै भर लाग्छ ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार विश्व दोङको शब्द संगीत रहेको उक्त गीतमा [...]
नेपाल तामाङ घेदुङ साइप्रसको तेस्रो अधिबेशनमा सुनीमाया तामाङ चयन -अध्यक्ष
लाङटाङ खबर
२०७९ कार्तिक १५ गते
लाङटाङखबर/काठमाडौं/साइप्रस-तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको संम्वर्दन“भन्ने मुल नाराको साथ स्थापना गरिएको नेपाल तामाङ घेदुङ साइप्रसले oct 30 मा साइप्रसको लिमासोलमा छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिबेशन [...]
सेलो गायक जीवन बोम्जनको "ढुकुर माऊ " गितको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
लाङटाङखबर/काठमाडौं-आराम्भ तामाङ र रोहनी लामाको अभिनय रहेको “ढुकुर माऊ “ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।“ढुकुर माऊ “तामाङ सेलो गीत काठमाडौमा अवस्थित गोकर्णमा छायांकन भएको हो।
यस तामाङ सेलो गीत जीवन बोम्जन तामाङ च्यानल मार्फत [...]
विजय दशमी २०७९ सालको शुभकामना अदानप्रदान तथा बृह्त सांस्कृतिक कार्यक्रम हुदै , रसुवा
विजय दशमी २०७९ सालको शुभकामना अदानप्रदान तथा बृह्त संस्कृती कार्यक्रम हुदै , रसुवा
२०७९ असोज ४ लाङटाङखबर
काठमाडौ-" हाम्रो कला संस्कृति,भाषा , धर्मको प्रवर्द्रन जगेर्ना गरौ रसुवाली कलाकार एक हौं " भने मुल नारा साथ स्थापना गरिएको रसुवा कलाकार समाज द्वरा [...]
2022 जम्बुलिङ इन्टरनेशनल अवार्ड कार्यक्रम सिंगापुर र मलेसियाको कोतराया CRNA सभाहलमा [...]
लाङटाङ खबर
२०७९ भदौ २ बिहिबार
काठमाडौँ । जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को अवार्ड कार्यक्रम मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न भएको छ । श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ [...]
रसुवा आमाछोदिङमो पर्वती कुण्डमा भव्यसाथ जनैपुर्णिमा मेला हुने
लाङ्टाङ खबर
२०७९ साउन ११ गते
काठमाडौं - रसुवा जिल्लाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो गाउपलिका भित्र प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल (पर्वती कुण्ड ) यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ ।
आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा [...]
जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ ।
लाङटाङ खबर
२०७९ असार ५ गते
श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ । चावहिलस्थित चलचित्र बिकास बोर्डको हलमा वरिष्ठ [...]
कबड्डी–४’ हेर्न गएका मुगुका फुर्वा तामाङ पक्राउ
लाङटाङ खबर
२०७९ जेठ १६ गते
फिल्म ‘कबड्डी–४’ हेर्न गएका एक दर्शक पक्राउ परेका छन् । मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङ पक्राउ परेका हुन् । अभिनेत्री मिरुना मगरलाई अभद्र व्यवहार गरेको भन्दै उनलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी [...]