×

स्वास्थ

☰ List     Grid

आर्थिक सहयोगको अपेक्षा

लाङटाङखबर 
२०८० वैशाख ११ गते 

लाङटाङखबर/काठमाडौं।रसुवा जिल्ला उत्तरगयाँ गा पा वडा नं १ गोगने का राम तामाङको मृत्यु पश्चात उनको परिवारमा आर्थिक संकट परेको छ । गत वर्ष मोटरसाईकल दुर्घटनामा परी मृत्यु  भएको थियो । उनको मृत्युपछि उनका २ छोरा र १ छोरीको [...]

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

 


लाङटाङखबर 
२०७९ चैत ३०गते 

लाङटाङखबर/काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना [...]

रसुवामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

 

लाङटाङखबर 
 २०७९ चैत ,१ बुधाबार,

लाङटाङखबर/काठमाडौं।रसुवाको गोसाईकुण्ड गाउँपालिका एक थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । गोसाईकुण्ड गाउँपलिका वडा नं १ थुमन निवासी ३१ वर्षिय पासाङ घलेको हेलिकप्टरबाट उद्वार गरि [...]

हात्तीपाइले रोग विरुद्धको औषधि रसुवाबासीलाई काठमाडौंमै खुवाउन सुरु

 

लाङटाङखबर 
 २०७९ फागुन २९ गते 

लाङटाङखबर/काठमाडौं।सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधी थप गरेसँगै रसुवा जिल्लाबाट बिभिन्न कामका सिलसिलामा काठमाण्डौमा बसोबास गर्दै आएका जिल्लाबासीलाई समेत हात्तीपाइले रोग विरुद्धको औषधि [...]

रोगी बिनु तामाङ आर्थिक सहयोगको अपिल !!!

लाङटाङ खबर 
२०७९ माघ १३ गते  

लाङटाङखबर/काठमाडौं।रसुवा, उत्तरगया गाउपालिका वाड न:३ ठुलोगाउ बस्ने कृष्ण बहादुर गुरुङको श्रीमति बिनु तामाङ  heart, liver, kidney रोगबाट थाला परेको छ्। 
बिनु तामाङ सुत्केरी हुन नसकेर KMC hospital को ICU मा उपचार भइरहेको छन भने बच्चा अप्रेशन [...]

राष्ट्रपति भण्डारी डिस्चार्ज हुँदै

 

लाङटाङ खबर  
 २०७९ असोज २५ गते

२५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । [...]

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

लाङटाङ खबर 
 २०७८ माघ ११ 

काठमाडौं -विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप [...]

उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोर विजोर प्रणाली

लाङटाङ खबर 
 २०७८ माघ ६ बिहिबार

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा [...]

काठमाण्डौ उपत्यकामा स्मार्ट लकडाउन सरकारले जारि गर्यो यस्तो सूचना (आदेश सहित)

लाङ्टाङ खबर
२०७८ माघ ०४ बुधवार      

काठमाडौं : काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।
काठमाण्डौ जिल्ला [...]

नेपालमा पनि भेटियो ओमिक्रोन भेरिअन्ट : दुई जनामा सङ्क्रमण पुष्टि

लाङ्टाङ खबर 
२०७८, मङ्सिर २० सोमबार

काठमाडौं ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले
नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको पुष्टि भएको जानकारी दिएका छन् ।


थप १,६०३ सङ्क्रमित थपिए, २७ को मृत्यु

असार २०, काठमाडौं - नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको  सङ्ख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ ।

थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण तथा ३ हजार २५६ जनाको [...]

निगमको वाइड बडी जहाज कोरोना खोप लिन चीन जाने

असार १८, काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज [...]

ठूलोगाउँ स्वास्थ्य चौकीलाई बोधिसत्व विहारद्धारा स्वास्थ्य सामाग्री प्रदान

असार १६, लाङटाङखबर/रसुवा - बोधिसत्व विहार बुढानिलकण्ठद्धारा उत्तरगया गाउँपालिका वडा नं ३,ठुलोगाउँ स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ । कोभिड १९ लाई मध्य नजर गर्दै स्वास्थ्य चौकीलाई उक्त सामाग्री उपलब्ध गराएको स्वास्थ्य चौकी [...]

नेपालमा कोरोना खोपको वितरण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार

असार १४, काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा  स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीसंग छलफल गरेको छ । कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप कार्यक्रमको प्रगति तथा समग्रमा [...]

नेपालमा कोरोना संक्रमण दर १५ प्रतिशतमा झर्यो

असार १४, काठमाडौं - काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक १ हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले २ सयले [...]