×

शिक्षा

☰ List     Grid

बागमती प्रदेशले तामाङ र नेवा भाषालाई सरकारी कामकाजको भाषा बनाउने

२७ भदौ,  । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता [...]

लमजुङको ७६ प्रतिशत पानीमा दिसा मिसावट

 

लाङ्टाङ खबर 
२०७९ असार १९ गते 

पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ । जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना [...]

फोक्सो रोगि युवाराज तामाङ आर्थीक सहयोगको लागी अपिल !!!


लाङ्टाङ खबर 
२०७९ असार १७ गते , शुक्रबार

उत्तरगया गाउपालिका वाड न: १ (सबिकको डाडागाउ गा . बि . सा वाड न,७ ) सिरुचेत आइतराम तमाङको छोरा  बर्ष २४ को युबराज तामाङको फोक्सोको रोगबाट थाला परेको छ्।

 हाल  उनि  माहाराजगज टिचिङ अस्पतालमा उपचार  भइरहेको [...]

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

लाङटाङ खबर 
 २०७८ माघ ११ 

काठमाडौं -विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप [...]

उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोर विजोर प्रणाली

लाङटाङ खबर 
 २०७८ माघ ६ बिहिबार

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा [...]

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने केन्द्र तोक्ने तयारी

असार १२, काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारण परीक्षाको क्यालेन्डर खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई [...]

जेठ ३१, काडमाडौ - माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका [...]

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव

जेठ १६, काठमाडौं  - गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ ।

सार्वजनिक भयो यो वर्षको एसईई र कक्षा १२ को परिक्षा तालिका

फागुन २५,लाङटाङखबर/काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आज बसेको बोर्डको बैठकले परीक्षा तालिका स्वीकृत गरेसँगै सार्वजनिक गरेको हो । जसअनुरुप २०७७ सालको एसईई आगामी जेठ १३ गतेबाट सुरु हुने भएको छ ।

यसैगरी [...]

समाजसेवी सुनितामाया गुरुङको जग्गादानबाट बन्यो रसुवा उत्तरगयामा खोप केन्द्र

फागुन १९,लाङटाङखबर काठमाडौं । रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ ठूलोगाउँस्थित सुविधासम्पन्न खोप केन्द्र निर्माण भएको छ । महिला अधिकारकर्मी एवम समाजसेवी सुनितामाया गुरुङले गरेको जग्गादानमा उक्त खोप केन्द्र निर्माण भएको हो ।
नव निर्मित उक्त खोप केन्द्र [...]

भोलिबाट कक्षा १२ को परिक्षा, सुरक्षा मापदण्ड सहित परिक्षा दिन शिक्षा मन्त्रीको आग्रह

लाङटाङखबर/काठमाडौं- भोलि (मंगलबार) बाट कक्षा १२ को परिक्षा सञ्चालन हुने भएको छ । विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड अपनाएर परिक्षा दिन शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले आग्रह गरेका छन् ।

कोभिड १९ का कारण स्थगित गरिएको कक्षा १२ [...]

कोरोना संक्रमितले लोकसेवा परीक्षामा सहभागी हुन नपाउने

लाङटाङखबर/काठमाडौं- कोरोना संक्रमितले लोक सेवा परीक्षामा सहभागी हुन नपाउने भएको छ । लोक सेवा आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी  गर्दै कोरोना संक्रमित र आईसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षामा प्रतिबन्ध लगाएको  हो [...]

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने

लाङटाङखबर/काठमाडौं- नेपाल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन गर्ने भएको छ ।

विश्वव्यापी महामारी कोभिड १९ नेपाल भित्रिएसँगै रोकिएको कक्षा १२ को परिक्षा यहि मंसिर ९ गतेबाट हुने भएको हो । गत चैत्र ११ गतेदेखि नेपालभर [...]

टियुले रोकिएका सबै परिक्षा मङ्सिरदेखि सञ्चालन गर्ने

लाङटाङखबर/काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण ब्यवस्थापन संकायका रोकिएका सबै परिक्षा लिने भएको छ । टियुले मङ्सिर तेस्रो सातापछि स्नातक र स्नातकोत्तर तहको परिक्षा सञ्चालन गर्ने भएको  हो ।

सरकारले परिक्षा संचालन गर्ने विश्वविद्यालयहरुलाई [...]