×

विजनेश

☰ List     Grid

हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान

२१ भदौ, तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले [...]

१२ सय मेगावाटको बूढीगण्डकी आयोजना बनाउन कम्पनी स्थापना, १२ अर्बको आईपिओ

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि कम्पनी स्थापना गरेको । सरकारले बुढीगण्डकी जलविद्युत नामको पब्लिक कम्पनी दर्ता गरेको हो ।

उर्जा मन्त्री पम्फा भुषालले आज भदौ १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ताको [...]

लाङटाङ क्षेत्रको होटल आईतबारदेखि सञ्चालनमा

रसुवाको लाङटाङ पर्यटकिय क्षेत्रमा रहेको होटलहरु आईतबारदेखि सञ्चालनमा आएको छ । कोभिड १९ को संक्रमण बढेसँगै बन्द रहेको पर्यटकिय क्षेत्र लाङटाङका सबै होटलहरु बन्द रहेको थियो ।

गत कार्तिक १८ गतेदेखि बन्द रहेको लाङटाङ क्षेत्रका सबै होटल मंसिर ७ गतेबाट [...]

कोरोनाको बिचमा पनि रसुवागढी जलविद्युतको निर्माण कार्य जारी

काठमाडौं- निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ। विद्युत गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि [...]

किवि बाट उत्पादित Princess wine काठमाडौँ बजारमा

लाङटाङखबर/काठमाडौं - माउण्ट एभरेष्ट वाईन प्रा.लिद्धारा किवि फलबाट उत्पादित प्रिन्सेस वाईन बजार आएको छ । सिद्धार्थ कटेच तिनकुने, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बजारमा प्रिन्सेस वाईनको बिक्रि बितरण शुरु भएको बारे कम्पनीका अध्यक्ष बिस्नु बास्तोलाले [...]

रसुवा डाँडागाउँ - काठमाडौं बस सेवा सञ्चालनमा

लाङटाङखबर/काठमाडौं - रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ स्थित डाँडागाउँ – काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिएको छ ।

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

१३ भाद्र २०७७, शनिबार

लाङटाङ खबर

धनकुटाको किबीबाट उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउने तयारीमा छ । माउण्ट एभरेष्ट वाइनरीारा उत्पादन गरिएको वाइन नेपाली बजारमा चाँडै नै आउने तयारीमा रहेको कम्पनीले जनाएको छ । किबी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको [...]