२७ भदौ, । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता [...]
२७ भदौ, । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता [...]
२१ भदौ, तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले [...]
लाङटाङ खबर
२०७९ जेठ १२ गते
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा [...]
लाङ्टाङ खबर
२०७८ फागुन २७
काठमाडौं/ संगीतको दुनियाँमा उदयमान गायक तथा संगीतकार सुर्या मम्बा तामाङ बिगत एक दशक देखि संगीतिक दुनियाँमा छन।सांगीतिक दुनियाँमा पाईला राखेका तामाङ अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन्।
नुवाकोट जिल्ला तारकेश्वर [...]
काठमाडौंमा जन्मेर हुर्केकी भावना भण्डारी हाल क्यानाडामा ट्रक चलाउदै आइरहेकी छिन् । काठमाडौंमै आफ्नो स्कुल र क्याम्पसको अध्ययन पूरा गरेकी थिइन् । विवाह पश्चात भने श्रीमान र छोरी सहित २००१ मा क्यानडा पुगेकी थिइन् उनी । उनी क्यानाडा पुगेपछि अन्टार्डियो [...]
जन्मथलो काभ्रेकी तारा (परिवर्तित नाम) आफ्नै बाउ र बाजेबाट बलात्कृत भएकी थिइन् । बाउले ४ श्रीमती विवाह गरेका थिए । जसमध्ये दोसा्रे श्रीमतीको जेठो सन्तानको रुपमा ताराको जन्म भएको थियो । उनले जन्म त लिइन् तर जीवनमा कहिल्यै पनि सुख र खुशीको अनुभू ितगर्न पाइनन् । [...]
भावना लामा
माघ १७,लाङटाङखबर/काठमाडौं- होटल व्यवसायसँगै पर्यटनलाई अग्रपक्तिमा राखेर काम गर्दै आईरहेका छन् होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेल । गजुरेलका अनुसार होटल र पर्यटन एक अर्काको परिपुरक हुन् । तसर्थ यी [...]
लाङटाङखबर - रसुवाको उत्तरगया गाउँपालिका ३ ठुलोगाउँका बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । समाजसेवी सुनितामाया गुरुङको अनुरोधमा ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसन र गाउँपालिकासँगको सहकार्यमा न्यानो कपडा बितरण गरेको जानकारी दिएको छ ।
लाङटाङबखर/काठमाडौं- अमेरीकामा बसोबास गर्दै आएका रसुवालीले अमेरीका रसुवा समाज रसुवा सोसाईटी अफ युएसए को स्थापना गरेका छन् । यो समाजले अमेरिकामा बसोबास गर्ने रसुवालीका हितमा काम गर्दै आईरहेको जनाएको छ ।
३ बर्षाे कार्यकाल रहनेगरी [...]
लाङटाङखबर काठमाडौं - नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला संगठन अन्तर्गत विदुर नगरपालिका वडा नं ११ को आयोजनामा भातृ संगठनको संयुक्त प्रथम भेला सम्पन्न भएको छ । उक्त भेला साक्य ठोरिय गुम्बा अन्तर्गत विदुर नगरपालिका वडा नं ११ का अध्यक्ष रिना तामाङको [...]
काठमाडौं- त्रिभुवन विमानस्थलमा सुविधा सम्पन्न 'सुरक्षा गार्ड' भवन निर्माण भएको छ । विमानस्थलमा खटिने प्रहरीका लागि उक्त भवन ७ करोडको लागतमा निर्माण भएको हो ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त भवनको [...]
लाङटाङखबर/काठमाडौं- नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने निर्णय गरेको छ । हालसम्म एकल महिलालाई मात्रै दिईदै आएको भत्ता यस गाउँपालिकाले भने पुरुषलाई पनि प्रदान गर्ने भएको हो ।
सामाजिक सुरक्षा भत्ता [...]
काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनु हुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति [...]
लाङटाङखबर/काठमाडौं - कोभिड १९ लाई मध्य नजर गरी खुवाउँदै आईरहेको निशुल्क खाना अभियान बन्द हुने भएको छ । गत चैतदेखि खुल्लामञ्च लगाएत अन्य सार्वजनिक स्थानमा अभियन्तहरुले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई खाना खुवाउँदै आईरहेको थियो ।
लाङटाङखबर/काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारी साधनलाई कारबाही गर्ने अभियान थालेको छ ।
शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले [...]