समाचार
६ दिनदेखि सम्पर्क विहिन रसुवाकी जित माया तामाङ र ४ बर्षिय छोरा
लाङटाङखबर
२०८० असर ३१ गते
लाङटाङखबर/काठमाडौं ।रसुवा , उत्तरगया गाउँपालिका वडा नं १ गौडाकी जित माया तामाङ विगत ६ दिनदेखि सम्पर्क विहिन भएकी छिन् । श्रीमान मान बहादुर तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका १० महिना पुरा भएको छ। श्रीमान [...]
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
लाङटाङखबर
२०८० असर २७ गते
लाङटाङखबर/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज [...]
फिल्म हलबाट किन नगर प्रहरी फिर्ता भए
लाङटाङखबर
२०८० असर ०८ गते
लाङटाङखबर/काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो [...]
रसुवा भन्सार कार्यालयका प्रमुख पाठकको कार्यशैलीलाई लिएर व्यवसायीहरु रुष्ट
लाङटाङखबर
२०८० असर ०७ गते
लाङटाङखबर/काठमाडौं ।काठमाडौं, ७ असार । रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालनमा आएको तीन महिना बितिसक्दा पनि सत्नोषजनक व्यापार हुन सकेको छैन् । यसको प्रमुख कारण हो रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत [...]
एमालेले गर्यो संसद अवरोध
लाङटाङखबर
२०८० जेठ १२ गते
लाङटाङखबर/काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय [...]
चीन जोड्ने गल्छी-रसुवागढी सडकमा ८ पटक म्याद थप्दा ५४ प्रतिशत काम
लाङटाङखबर
२०८० वैशाख २६ गते
लाङटाङखबर/काठमाडौं।चीन जोडिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनामा ८ पटकसम्म म्याद थप्दा पनि काम भने ५४ प्रतिशत मात्रै सम्पन्न भएको छ । उक्त सडक गल्छीदेखि चीनको नाका मितेरीपुलसम्मको दूरी ८२ [...]
संखुवासभाको भोटखोलामा दुर्घटनामा पर्यो सिम्रिक एयरको हेलिकप्टर
लाङटाङखबर
२०८० वैशाख २२ गते
लाङटाङखबर/काठमाडौं।संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर [...]
गायिका पुजा तामाङले अभिनय गरेकी “पाल्मो” म्युजिक भिडियो सार्वजनिक
लाङटाङखबर
२०८० वैशाख १६ गते
लाङटाङखबर/काठमाडौं।भक्तपुर ।सिन्धुपाल्चोक जिल्लाबाट उदयकी गायिका पुजा तामाङले पहिलोपटक अभिनय गरेकी नयाँ तामाङ सेलो “पाल्मो” को म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।शुक्रबार तामाङ सलो जगतमा अर्को नयाँ [...]
रसुवा उत्तरगया , खड्कु - काठमाडौं बस सेवा सञ्चालनमा
लाङटाङ खबर
२०८०/०१/१३ गते
लाङटाङखबर/काठमाडौं - रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ स्थित खाड्कु – काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. र पासाङ ल्हामु यातायात प्रा लि ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया [...]
झापामा ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते
लाङटाङखबर
२०८० वैशाख १० गते
लाङटाङखबर/काठमाडौं।झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय, [...]
आर्थिक सहयोगको अपेक्षा
लाङटाङखबर
२०८० वैशाख ११ गते
लाङटाङखबर/काठमाडौं।रसुवा जिल्ला उत्तरगयाँ गा पा वडा नं १ गोगने का राम तामाङको मृत्यु पश्चात उनको परिवारमा आर्थिक संकट परेको छ । गत वर्ष मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो । उनको मृत्युपछि उनका २ छोरा र १ छोरीको [...]
पाल्पा बस दुर्घटनामा ३३ घाइते (अपडेट)
लाङटाङखबर
२०८० वैशाख १० गते
लाङटाङखबर/काठमाडौं।पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ। बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ [...]
पाल्पाको जोरधारामा बस दुर्घटना
लाङटाङखबर
२०८० वैशाख १० गते
लाङटाङखबर/काठमाडौं।बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो।अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जनाएको [...]
पर्यटकको रोजाइमा जलविरे झरना
लाङटाङखबर
२०८० वैशाख ०८ गते
लाङटाङखबर/काठमाडौं।चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा [...]