×

सूचना प्रविधि

☰ List     Grid

८३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा : नेपाल टेलिकम

फागुन २५,लाङटाङखबर/काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले हाल सार्वजनिक गरेको तथ्याङ्क अुनसार २ करोड ४७ लाख ३५ हजार जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगेका छन् । चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तको तुलनामा पुस महिनामा ३ लाख ८८ [...]

रसुवा डाँडागाउँ - काठमाडौं बस सेवा सञ्चालनमा

लाङटाङखबर/काठमाडौं - रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ स्थित डाँडागाउँ – काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिएको छ ।

स्मार्ट लाईसेन्स वितरण अब मंसिरबाट

लाङटाङखबर/काठमाडौं- वाग्मती प्रदेश यातायात सेवा कार्यालयले मंसिरबाट सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्ट कार्ड) बितरण गर्ने भएको छ । मंसिर पहिलो हप्ताबाट वाग्मती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने तयारी रहेको भौतिक [...]

उत्तरगया गा.पा ले निकाल्यो क्वारेन्टाईन अनुगमनको प्रतिवेदन वास्तविकता यस्तो

१७ भाद्र २०७७, बुधबार

लाङटाङ खबर,

रसुवा -उत्तरगया गाउँपालिकाले क्वारेटाईन अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको छ । क्वारेन्टाईनबारे आएको आलोचनालाई मध्यनजर गर्दै गाउँपालिकाले अनुगमन गरेको थियो । 

गाउँपालिका भित्र रहेको क्वारेन्टाईन अव्यवस्थित भएको [...]

एसईईको नतिजा सार्वजनिक ! रिजल्ट हेर्ने तरिका तल क्लिक गर्नुस !

१ भाद्र २०७७, सोमबार

लाङटाङ खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई [...]