प्रवास
तामाङ समाज कतार नवौँ अधिवेशनमा, नेतृत्वको लागि युवा र महिलालाई प्रोत्सहान।
सन २००५ मा स्थापना गरिएको तामाङ समाज कतारको नवौँ अधिवेशन यहि आउदो २६ नोभेम्बर २०२१, शुक्रवारको दिन हुने भएको छ। कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै, भौतिक दुरि कायम गर्दै, आधुनिक सुचाना र प्रविधिको प्रयोग गर्दै भौतिक तथा जुम भर्चुयल दुबै माध्यम बाट अधिवेशन [...]
भारतमा दैनिक ५० हजारमा कोरोना संक्रमण, ९६.७५ प्रतिशत सङ्क्रमणमुक्त
असार १३ - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट [...]
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु
असार १३ - यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएको भिडन्तमा परी कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएको भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ [...]
हेलम्बुका बाढी प्रभावितलाई एनआरएनए जापानको आर्थिक सहयोग
असार १३, काठमाडौं - हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा जम्मा गरिएको समितिका संयोजक मन्दीप क्षेत्रीले बताए ।
भारतमा दैनिक घट्दै कोरोना सङ्क्रमितको सङ्ख्या
असार २- भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् ।
यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हो । [...]
म्यानमार सेनाद्धारा सुकीबरुद्ध गम्भीर आरोपमा मुद्धा दायर
जेठ २८, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सूकीको दल नेशनल लिग फर डेमोक्रेसीले भने सुकीलाई फसाउन लगाइएको गम्भीर झुटो आरोप भनेको छ ।
सैनिक प्रशासनले बिहीबार जारी गरेको प्रेस [...]
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९१ हजार पुग्यो
जेठ ७, भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यो सहित भारतमा कोभिड–१९ को [...]
इजरायल र प्यालेष्टाइनबिच चर्किदै युद्ध, मारिनेमा अधिकांस बालबालिका
जेठ १, इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।
गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा [...]
कोरोना परीक्षण गर्न अस्पताल जान नपर्ने, कोरियाले निर्माण गर्यो आफैँले कोरोना [...]
बैशाख ३० - दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
उक्त किटमार्फत आफूलाई कोरोना [...]
भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ५० हजारभन्दा बढीको मृत्यु
बैशाख २९, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ । केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन [...]
भारतमा विहिबार कोरोनाबाट १ हजार ६०६ जनाको मृत्यु
बैशाख ९, लाङटाङखबर/काठमाडौं - विहिबार भारतमा कोरोना संक्रमणका कारण १ हजार ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार २७८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही [...]
आगामी कार्यकाल २०२१-२०२३ का एनआरएन म्यासाचुसेट्स च्याप्टरका उम्मेदवारहरुको [...]
काठमाडौं | यतिखेर अमेरिकी नेपाली समाजमा एनआरएनए निर्वाचनको चटारो छ । सन् २०२१-२०२३ कार्य कालका लागि विभिन्न राज्यहरुबाटएनसीसी बोर्ड र च्याप्टरका पदहरुमा धमाधम उम्मेदवारी घोषणाको समाचारहरु सामाजिक संजालमा देखिन्छ ।
एनआरएनएको मतदाता संख्याको हिसावले [...]
एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२१-२०२३ को लागि हुन गइरहेको निर्वाचनमा [...]
काठमाडौं । चैत ५ गते
आगामी कार्यकाल २०२१–२०२३ का लागि एनआरएनए अमेरिकामा हुन गइरहेको निर्वाचनमा म्यासाचुसेट्सबाट च्याप्टर अध्यक्षमा प्रेम तामाङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।विगतमा बोस्टनको स्थानीय संस्थाहरु ग्रेटर बोस्टन नेपाली कम्यूनिटी [...]
काेरियामा नेपाली कामदारका लागि प्रवेशाज्ञा थप
फागुन ४, लाङटाङखबर/काठमाडौं-दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा) मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाल लगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने [...]
तामाङ समाज नेदरल्याण्ड गठन,अध्यक्षमा पेमा लामा
काठमाडौं । नेदरल्याण्ड बसोबास गर्दै आइरहेको नेपाली तामाङहरुले ‘तामाङ समाज नेदरल्याण्ड’गठन गरेकोछ । समाजसेवी पेमा लामाको अध्यक्षतामा समाज गठन गरिएको हो ।
समुदायको आफ्नो मौलिक भाषा, लिपि, धर्म, भेष-भुषा, कला, सस्कार, सस्कृति जस्ता अत्यन्त महत्वपुर्ण [...]