×

राजनीति

☰ List     Grid

सांसद गंगा चौधरीले सभामुख सापकोटामाथि हात हाल्न खोजेपछि…

 

लाङटाङ खबर,   २३ भाद्र २०७८, बुधबार

-सभामुख माथि प्रश्न उठाउँदै संसद’मा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् । प्रतिनिधिसभा’को अधिवेशन’को पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे [...]

एमालेले निहुँ खोजे प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय

लाङटाङ खबर,   २३ भाद्र बुधवार

काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव [...]

माधव समूहको नयाँ दलको नाम एमाले समाजवादी, चुनाव चिन्ह के ?

लाङ्टाङ खबर

भद्रा २, बुधवार ,

काठमाडौं । नेकपा एमाले विभाजन गर्दै नयाँ दल दर्ता गर्ने घोषणा गरेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह फाइनल गराएको छ ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै [...]

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

साउन १९, काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई तत्काल कुलमानलाइ नियुक्त गर्न निर्देशन दिएका हुन् । 

एक वर्ष [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन अध्यादेश पेश भए ?

साउन ३, काठमाडौं - प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका [...]

प्रधानमन्त्री देउवाले पाएको मतले पटक पटक संसद विघटन गर्नु गलत भएको पुष्टि गर्यो : [...]

साउन ३, काठमाडौं - सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले  संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता [...]

प्रधानमन्त्री देउवाको पोल्टामा विश्वासको मत

साउन ३, लाङटाङखबर/काठमाडौं  - सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत [...]

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ ग्रहणमा सरिक भएका दुइ मन्त्री

साउन १, लाङटाङखबर/काठमाडौं - मंगलबार बेलुकी नयाँ चुनिएका मन्त्रीहरुले पदभार सम्हालेसँगै शपथ ग्रहण पनि लिएका छन् । शपथ ग्रहण समारोहमा लगाइएका पोशाक बारे थुप्रै  चर्चा चलिरहेको अवस्था छ । यस अघि निवर्तमान प्रधानमन्त्री केपी  शर्मा  ओलीले शपथ लिँदै [...]

ओली सरकार ढलेसँगै अलपत्रमा परे उनले ल्याएका विकास र आयोजनाका कार्यक्रम

साउन १, लाङटाङखबर काठमाडौं - चालु आर्थिक वर्षको बजेटमा निवर्तमान प्र्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै  मातहतमा रहेको कार्यक्रमहरुमा लक्ष्य अनुरुप प्रगती हुन नसक्दा विवादमा परेको छ ।

आगामी आर्थिक वर्ष २०७८, ०७९ को बजेटमा [...]

बालकोट पुगेर ओलीले भने, माधव नेपाललाई पार्टीमा ठाउँ छैन

असार ३०, काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । विहिबार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका अध्यक्ष ओलीले [...]

नियुक्तिको भाषा विवादबारे प्रधानमन्त्री देउवा छलफलमा, शपथमा ढिलाइ

लाङटाङखबर काठमाडौं  : देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज [...]

सर्वोच्च अदालतले गरेको फैसलाको पालना गछौँ : ओली

 लाङटाङखबर, काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।

सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने [...]

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

लाङटाङखबर/ काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव [...]

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च

असार १८ काठमाडौं - सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ [...]

संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मा कांग्रेसको : कोइराला

असार १६, काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएकी छिन्।

गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले आयोजना गरेको [...]