×

रसुवामा जील्लास्तरीय गाउँपालिका अध्यक्ष भलिबल, फुटबल कपसँगै वृहद साँस्कृतिक कार्यक्रम हुने


चैत १९, लाङटाङखबर/काठमाडौं - रसुवामा जील्लस्तरिय गाउँपालिका अध्यक्ष भलिबल फुटबल कपको आयोजना हुने भएको छ । जील्लामै पहिलो पल्ट हुन लागेको गाउँपालिका अध्यक्ष कपसँगै वृहद साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

वैशाख ७ गते हुने उक्त कार्यक्रम गोसाइकुण्ड गा.पा.स्थित धुन्चेमा हुने छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।

यस कार्यक्रमको आयोजक भने गोसाइकुण्ड गा.पा., जिल्ला समन्वयन समिति र लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ ।

 

सम्बन्धित खवर