×

'सिंगापुरकी लाहुरे' सार्वजनिक


बैशाख १८, लाङटाङखबर काठमाडौं आज (आइतबार) सिरि लोप्चानको ‘सिंगापुरकी लाहुरे’ बोलको तामाङ गीत सार्वजनिक भएको छ । तामाङको शब्द र संगीत रहेको यस गीतमा स्वर भने आरम्भ तामाङ र सिरि लोप्चानकै रहेको छ । लाहुरेको जीवन कथामा आधारित यस गीतको मिक्सिङ भने डिका गुरुङ, काठमाडौं डिजिटलले गरेको हो । यो गीतको अडियो भर्सन मात्रै सार्वजनिक भएको छ ।

सम्बन्धित खवर