गरिबी निवारणका लागि ८ अर्ब २१ करोड बजेट विनियोजन गर्दै सरकार
जेठ १५, काठमाडौं - सरकारले सहकारी तथा गरिबी निवारणको लागि ८ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक २०७८र०७९ को आय व्ययको विवरण ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल गरिबी निवारण कोष खारेज गर्ने घोषण गरे । कोषमा रहेको १९ अर्ब ३८ करोड स्रोत सहकारीको पुँजीको रूपमा उपयोग गर्ने घोषण समेत उनले गरे ।