×

द राइजिङ युवा क्लबका नेतृत्वमा सिन्धुपाल्चोकका बाढी पहिरोबाट पिडितलाई केहि खाद्य सामाग्री सहयोग


डोल्मा मनाङ्थेन ,

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी पहिरोले गाँस बास कपास बगाएको पीडित लाई द राइजिङ युवा क्लबका सम्पुर्ण मेम्बर मंगलबार सिन्धुपाल्चोकका बाढी पहिरोबाट पिडित बनेका मेलम्ची बासीको घाउमा मलम लगाउने प्रयासले आफुहरु राहत सामग्री लिएर सिन्धुपाल्चोक पुगेका र बाढी प्रभावित क्षेत्रमा खाद्य सामाग्री (चामल-२०० बोरा,तेल २००लिटर ,नुन तथा दाल २००/२००के.जी. लगायत माक्स सेनिटाइजर ) तारामारङ र मेलम्ची वडा न.११का पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको द राइजिङ युवा क्लबका स-सचिब खि छन्त्यालले जानकारी दिनु भएको थियो र अध्यक्ष सुरेश डंगोल उपाध्यक्ष सरोज लम्साल,रेशम लामा , सचीब सुमन थापा ,खि छन्त्याल कोषाध्यक्ष संगरस केसी लगाएत क्लबका सम्पुर्ण मेम्बरहरु र समाजसेवीहरुको पुगी प्रत्यक्ष अवलोकन गरिएको र त्यस ठाउँको बुद्धिजीवीहरु संग प्रत्यक्ष भेट गरि पीडितहरु लाई खाद्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनु भएको थियो ।

सम्बन्धित खवर