×

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित


लाङटाङखबर/ काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने तय थियो । अर्को बैठकको मिति तय भएको छैन ।

आजको बैठकमा एमाले भित्रको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको सहमतिको १० बुँदालाई अनुमोदन गर्ने तयारी  थियाे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने तय थियो । 

अर्को बैठकको मिति तय भएको छैन ।आजको बैठकमा एमाले भित्रको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको सहमतिको १० बुँदालाई अनुमोदन गर्ने तयारी  थियाे । 

सम्बन्धित खवर

म्यानमार सेनाद्धारा सुकीबरुद्ध गम्भीर आरोपमा [...]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न [...]

आदिबासी नेवाः सचेतना १६९ भर्चुअल कार्यक्रम [...]

विश्वभर कोभिड १९ बाट १७ करोड ५१ लख ६५ हजार ६३३ [...]

राजदूत रेग्मीले पेश गरे बेलायती महारानीसमक्ष [...]

निषेधाज्ञाको समयमा लैङ्गिक हिंसाको डर लाग्दो [...]

शान्तिबजार - डाँडागाउसम्मको निर्माणाधिन [...]

अमेरिकाद्धारा नेपाललाई कोभिड खोप उपलब्ध गराउने

प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्धारा रसुवाका [...]

कोरोना संक्रमितको उपचार खर्च सार्वजनिक गर्न [...]

एक महिनामा त्रिभुवन विमानस्थलबाट १२ हजार नेपाल [...]

एनआरएन मासाचुसेट्स अमेरिकाको अध्यक्षमा तामाङ [...]