×

उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, बाहिरबाट आएका सवारीलाई उपत्यका प्रवेशमा खुकुलो


असार ३१

काठमाडौं-उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । जसअनुसार जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारीसाधन चल्नेछन् ।जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले पुरानै नियम जारी राखेको जानकारी दिए । उनले भने, ‘‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सीडीओसँग समन्वय गरेर आउन पाउने छन् ।”

सम्बन्धित खवर

क्यानाडामा १८ पाङ्ग्रे ट्रक चलाउदै पहिलो [...]

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी [...]

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको [...]

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन [...]

प्रधानमन्त्री देउवाले पाएको मतले पटक पटक संसद [...]

प्रधानमन्त्री देउवाको पोल्टामा विश्वासको मत

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ [...]

ओली सरकार ढलेसँगै अलपत्रमा परे उनले ल्याएका [...]

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको रु [...]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ [...]

बालकोट पुगेर ओलीले भने, माधव नेपाललाई पार्टीमा [...]