×

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको रु ३९ लाख चोरी


साउन ,१

काठमाडौं -बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चो’री भएको छ ।सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चो’री भएको बताइएको छ ।

सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चो’री भएको प्र’ह’रीले जनाएको छ ।घ’ट’ना’को प्रकृति हेर्दा चो’री भएको भनिए पनि कोठामा तो’डफो’डलगायत कुनै पनि क्रि’या’कलाप नभएको पाइएको छ ।

पैसा राखिएको दराजसमेत तो’ड’फो’ड नभएको हुँदा घ’ट’ना श’ङ्का’स्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नि’य’न्त्रणमा लिएर अस्थायी प्र’ह’री चौ’की पुतलीलेक र इलाका प्र’ह’री कार्यालय झापाले अ’नु’स’न्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो ।

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

सम्बन्धित खवर

म्यानमार सेनाद्धारा सुकीबरुद्ध गम्भीर आरोपमा [...]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न [...]

आदिबासी नेवाः सचेतना १६९ भर्चुअल कार्यक्रम [...]

विश्वभर कोभिड १९ बाट १७ करोड ५१ लख ६५ हजार ६३३ [...]

राजदूत रेग्मीले पेश गरे बेलायती महारानीसमक्ष [...]

निषेधाज्ञाको समयमा लैङ्गिक हिंसाको डर लाग्दो [...]

शान्तिबजार - डाँडागाउसम्मको निर्माणाधिन [...]

अमेरिकाद्धारा नेपाललाई कोभिड खोप उपलब्ध गराउने

प्रतिनिधिसभा सदस्य मोहन आचार्यद्धारा रसुवाका [...]

कोरोना संक्रमितको उपचार खर्च सार्वजनिक गर्न [...]

एक महिनामा त्रिभुवन विमानस्थलबाट १२ हजार नेपाल [...]

एनआरएन मासाचुसेट्स अमेरिकाको अध्यक्षमा तामाङ [...]