×

प्रधानमन्त्री देउवाले पाएको मतले पटक पटक संसद विघटन गर्नु गलत भएको पुष्टि गर्यो : नेपाल


साउन ३, काठमाडौं - सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले  संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे। त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए।

सम्बन्धित खवर

क्यानाडामा १८ पाङ्ग्रे ट्रक चलाउदै पहिलो [...]

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी [...]

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको [...]

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन [...]

प्रधानमन्त्री देउवाको पोल्टामा विश्वासको मत

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ [...]

ओली सरकार ढलेसँगै अलपत्रमा परे उनले ल्याएका [...]

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको रु [...]

उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, [...]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ [...]

बालकोट पुगेर ओलीले भने, माधव नेपाललाई पार्टीमा [...]