×

रसुवाको आमाछोदिङमो गाउपलिकामा दशै शुभकामना सहित माहिला/पुरुष भलिबल प्रतियोगिता हुदै


 

लाङटाङ खबर,

२०७८ असोज २७ बुधवार ,

काठमाडौं - रसुवा जिल्लाको उत्तरि भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक वडा न:३ गत्लाङमा  (राष्ट्रकाे लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद) को नारा सहित  नेपाल राष्ट्रिय माध्यमिक विद्यलाय पुर्ब विद्यार्थी समुह द्वारा  आयोजना गरेको पालिक स्तरीय खेलकुद  खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७८ विविध सस्कृतिक कार्यक्रमहरुको  बिजोड प्रस्तुति सहित बडा दसैंको उपलक्ष्यको शुभकामना आदन प्रदान सहित   मिति २०७८-६-२७-३० गते सम्म खेलिने भलिबल कार्यक्रमको  उद्घाटन यस आमाछोदिङमो गाउँपलिक  वडा न:३ को अध्यक्ष -दावा गोम्बो तामाङबाट उद्घाटन  गरि कार्यक्रम सुरु गरियो ! साथै यस कार्यक्रम सफलता बनाउनको लागि आमाछोदिङमो पालिक भरिको दर्शकहरु आउनुको साथै,महिला/पुरुष खेलाडीहरु गरि जम्मा १६ टिम दर्ता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यलायक पुर्ब विद्यार्थी समुहको समयोजक राजेश लामा र सज्जान लामाले जानकारी दिए  !
 -प्रभात लामा

सम्बन्धित खवर