×

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय,औषधि बाहेक अन्य सबै पसल बन्द


लाङटाङ खबर ,
२०७८,मंसिर १७ शुक्रवार 

 काठमाडौं -२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ (मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।


आज बसेको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।

***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

सम्बन्धित खवर