×

नेपालमा पनि भेटियो ओमिक्रोन भेरिअन्ट : दुई जनामा सङ्क्रमण पुष्टि


लाङ्टाङ खबर 
२०७८, मङ्सिर २० सोमबार

काठमाडौं ,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले
नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको पुष्टि भएको जानकारी दिएका छन् ।


ओमिक्रोन भेटिएको देशबाट मङ्सिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मङ्सिर ७ गते परीक्षण गरिएको थियो।

सम्बन्धित खवर