×

रामेछाप दुर्घटना अपडेट : ९ जनाको घटनास्थलमै मृत्यु


 

लाङटाङ खबर 
२१ असार २०७९,


रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले लाङटाङ खबरलाइ बताए ।

सम्बन्धित खवर