×

नेपाल तामाङ घेदुङ साइप्रसको तेस्रो अधिबेशनमा सुनीमाया तामाङ चयन -अध्यक्ष


लाङटाङ खबर  
 २०७९ कार्तिक १५ गते

लाङटाङखबर/काठमाडौं/साइप्रस-तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको संम्वर्दन“भन्ने मुल नाराको साथ  स्थापना गरिएको नेपाल तामाङ घेदुङ साइप्रसले oct 30 मा साइप्रसको लिमासोलमा छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ।
  तेस्रो अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा सुनीमाया तामाङ चयन भएको छ। त्यसै गरेर वरिष्ठ उपाध्यक्ष पदमा निर्मला थिङ तामाङ सचिवमा राजमान थिङ तामाङ चयन हुनु भएको छ ।
  नवगठित कार्य समितिका पदाधिकारीहरु निम्न अनुसार छन् :
१.अध्यक्ष : सुनीमाया डिम्डुङ तामाङ
२.वरिष्ठ उपाध्यक्ष : निर्मला थिङ तामाङ
३.उपाध्यक्ष : राजु वाईवा तामाङ
४.महासचिव : राजमान घ्लान तामाङ
५.सचिव : कृपा घिसिङ तामाङ
६.कोषाध्यक्ष : किन्जाङ घिसिङ तामाङ
७.सहकोषाध्यक्ष  : सुवाष थोकर तामाङ
८.लामा विभाग प्रमुख  : माया घ्लान तामाङ
९.अनुशासन तथा मुल्यांकन विभाग प्रमुख :सुमित्रा बम्जन तामाङ
१०.युवा विभाग प्रमुख : असुनी तामाङ
११.संस्कृति विभाग प्रमुख : अङ्गेलि तामाङ (माया)
सदस्यहरु :
१२.सानू माया लोप्चन तामाङ
१३.विष्णु माया घिसिङ तामाङ
१४.डिकु पाख्रीन तामाङ
१५.बबिता घिसिङ तामाङ
१६.अञ्जु घिसिङ तामाङ
१७. कमला थिङ तामाङ
१८. विशाल पाख्रीन तामाङ
१९.रञ्जु बम्जन तामाङ
२०.रञ्जिता तामाङ (छेपाल्मो)
२१.डोल्मा ह्योल्मो तामाङ
२२.हर्क लाल थिङ तामाङ
२३.नानी माया मोक्तान तामाङ
२४.सुष्मा पाख्रीन तामाङ
२५.लक्ष्मी लोप्चन तामाङ (लक्ष्मी लोप्चन)
२६.खुसी थिङ तामाङ

सम्बन्धित खवर