×

पाल्पाको जोरधारामा बस दुर्घटना


 लाङटाङखबर 
२०८० वैशाख १० गते 

लाङटाङखबर/काठमाडौं।बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो।अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक फर्सुराम गौतमले भर्खरै घटनास्थलमा पुगि उद्धार सुरु गरेको जानकारी दिए। 
बिस्तृत विवरण आउन केही समय लाग्ने गौतमले बताए।

सम्बन्धित खवर