×

राष्ट्रपति भण्डारीद्धारा अर्को अध्यादेश जारी


माघ २३,लाङटाङखबर/काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) अध्यादेश जारी गरेको छ । नेपालको संविधान बमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेको हो।

राष्ट्रपति भण्डारीले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

#राष्ट्रपति

सम्बन्धित खवर