×

तामाङ चलचित्र ‘टु ‘को ‘म्हार म्हुई’ बोलको गीत सार्वजनिक


लाङटाङखबर/काठमाडौं - तामाङ चलचित्र ‘टु’ को गीत सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक भएको ‘म्हार म्हुर्ई’ बोलको उक्त गीत युट्युबमा हेर्न सकिन्छ ।

यस चलचित्रको प्रस्तुतकर्तामा सिंग ब. तामाङ रहेका छन् भने निर्मातामा सन्च माया तामाङ रहेका छन् । यसैगरी सह निर्माता निरमाया ताममाङ, सपना मोक्तान, र प्रेम तामाङ रहेका छन् । सिंह ब तामाङको कथामा निर्मित यस चलचित्रको निर्देशन भने रोशन फ्युबाले गरेका हुन् । प्रकाश वाइबाको छाँयाकन रहेको चलचित्रमा सिंग ब तामाङकै कोरियोग्राफी रहेको छ ।

हाल सार्वजनिक भएको गीत ‘म्हार म्हुई’ मा उजीला तामाङ र सोनाम तामाङको अभिनय रहेको छ । यस गीतको भिडियो भने बाट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला :-

सम्बन्धित खवर