×

सार्वजनिक भयो यो वर्षको एसईई र कक्षा १२ को परिक्षा तालिका


फागुन २५,लाङटाङखबर/काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आज बसेको बोर्डको बैठकले परीक्षा तालिका स्वीकृत गरेसँगै सार्वजनिक गरेको हो । जसअनुरुप २०७७ सालको एसईई आगामी जेठ १३ गतेबाट सुरु हुने भएको छ ।

यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सञ्चाालन हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका छन् ।

#परीक्षा #एसईई

सम्बन्धित खवर