×

काेराेना र जनता ( गद्य कविता)


चैत २०, लाङटाङखबर/काठमाडौं

विश्र्वका जनता
त्राहीत्राही छन्र काेराेनाले
काेराेनावाट वचाउन
ज्यान दिएर लागे
भ्याक्सिन उत्पादन गरि
काेराेना भ्याकसिन भन्दा
शक्तिशाली भैदियाे
धनाध्यहरू रमाईरहेछन्
पृथ्वीवाट गरिव र मध्यमवर्गहरू
संसारवाट अस्ताईरहेछन्
काेराेनाकाे लर्काे अझै डर
डरलिएर नहुने
म जित्न सक्छु
भने अात्माबल हुनुपर्छ
खानपिनमा हाेसियारी लिऊ
वच्नलाई उपायहरू अप्नाअाैँ
पहिले त सवैले जिते
अहिले पनि हामी
त्यसलाई पराजित गरि
छाड्नु पर्छ
याे एक किसिमकाे युध्द हाे
जहाँ पनि
युध्द मानिसले जित्नुपर्छ
मानिस चेतनशिल प्राणी
सुरक्षाका उपाय अप्नाउनै पर्छ ,
स्वयम् सेवककाे सल्लाह लिऊ
चिकित्सक हाम्रा सेवक
हामीले माया दिऊ लिऊ
डाक्टर र नर्सहरू हाम्रा
सहयाेगी र सुसारे हुन्
हाम्राज्यानकाे सुरक्षा हकदार हुन्
काेराेनाले याे पालि वच्नुपर्छ
काेराेनाले जनता जित्ने हाे
डराएर काम छैन्
राेग र समस्यासित भिडेर
जनताले जित्नुछ,
राजहाम्रो वनाउनुपर्छ
हामीलाई धनिहरू चाहिन्छ
गरिव र मध्यमवर्ग
एकहाेअाैँ ,
सम्पूर्णजनताहरू
एकहाेअाैँ ।

२०७७/१२/२० गते
kumar Laghu
व्यासी :२, भक्तपुर

सम्बन्धित खवर